नियम १३०
सेवा समूह तथा उपसमूह सञ्चालन सम्बन्धी व्यवस्था
नीतिगत कुराहरूमा सामान्य
प्रशासन मन्त्रालयसँग समन्वय राखी सेवा समूह तथा उपसमूहको सञ्चालन र प्रशासन
मन्त्रालयले गर्नेछ ।